Sunday, June 7, 2009

अमानविय बय्वहार

राजधानीको चाबहिलमा जेठ २४ गते शनिबार एउटा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएपछि उक्त क्षेत्रमा तत्काल विरोध प्रदर्शन सुरु भयो । प्रदर्शनकारीको अवरोध र तोडफोडका कारण चक्रपथको निकै ब्यस्त चावहिल क्षेत्रमा शनिबार अबेरसम्म सडक अवरुद्ध भयो । आइतबार बिहानैदेखि फेरि प्रदर्शन सुरु भयो । थुप्रै सवारी साधन तोडफोड भयो। प्रदर्शनको सबैभन्दा अमानवीय पक्ष स्कुलका साना विद्यार्थी चढेको माइक्रोबसमा आक्रमण भयो। साइपाल एकेडेमीका केटाकेटी बसभित्रै रहेका बेला आक्रमण भएको थियो । यी सबै हुँदा पनि उक्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति देखिएको थिएन ।
Source: nagariknews.com.np

Source: nagariknews.com.np



1 comment:

  1. Needs to review the security of your connection before proceeding. You may want to surrender if you have sixteen in your hand whereas the vendor has a 9,10 or A. We are committed to responsible playing and 카지노 have a number of|numerous|a variety of} ways to help you|that will assist you|that can help you} stay in control and keep playing enjoyable. You should be 18 years old or over to gamble on this web site.

    ReplyDelete